कारोबारको पहिलो घण्टा : दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम साढे १ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेक्च(नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।

कारोबार सुरु भएको १ घण्टामा परिसुचक १३.५८ अंकले ओरालो लागेर २४९३.०९ को बिन्दुमा पुगेको छ ।

एक घण्टाको अवधीमा कारोबारमा आएका १३ उपसमुहमध्ये २ उपसमुह मात्र उकालो लागेका छन्  भने बाँकी ११ उपसमुह ओरालो लागेका हुन् ।

कारोबारमा आएका १९४ कम्पनीको २६ लाख ७४ हजार ७४० कित्ता शेयर १६ हजार ३३१ पटक खरिद बिक्री हुदाँ १ अर्ब ४५ करोड ८८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया