नख्खु कारागार पुगे विप्लव  !

४ बर्ष अगाडि

नेत्रविक्रम चन्द (विप्लव)ले नख्खु कारागार पुगेका छन् । विप्लव सनिवार दिँउसो  हेमन्त प्रकाश वलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् । 

 विप्लव समूहको स्थायी समिति सदस्य समेत रहेका वलीलाई भेट्न   विप्लवसहित खड्गबहादुर विश्वकर्मा, विनोद चलाउने पनि पुगेका थिए । 

विप्लव र सरकारबीच शुक्रबार वार्ता भएपछि विप्लव सार्वजनिक भएका हुन् । वलीलाई भेट्नु अघि उनले पुल्चोकस्थित मन्त्रिक्वाटर पुगेर गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया