वामदेव ओली समूहको संसदीय दलको बैठकमा नजाने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् ।

आज प्रधानमन्त्री ओली समूहको संसदीय दलको बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीकै निवास ९बालुवाटार० मा दिउँसो २ बजे बस्ने बताइएको छ ।

भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया