काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको केही समयमै चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढे संगै शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो ।
आज कम्पनीको शेयर कारोबार ५७७ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य ५५ रुपैंयाले बढेर ६०५ रुपैंयामा पुगेको छ । आज बजाररमा चन्द्रागिरी हिल्समा खरिदकर्ता चाप देखिएको छ ।
प्रतिक्रिया