प्रि ओपन सेसनमा ९.१९ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.१९ अंक बढेको छ।

बुधबार ३९.२३ अंक घटेर २४१६.०१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ९.१९ अंक बढेर विन्दुमा पुगेको हो। 

आज सो सेसनमा १८ कम्पनीको ६ लाख ७६ हजार रुपैयाँ बराबरको १ हजार ८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसन स्थिर रहेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया