प्रचण्ड–नेपाल पक्षले ओली,नेम्वाङ र चौधरी लगायत ७ जना नेतालाई पदबाट हटायाे

४ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल पक्षले  सुवासचन्द्र नेम्वाङ र  शान्ता चौधरी लगायत  ७ जना नेतालाई   हटाउने निर्णय गरेको छ। 

आज बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता केन्द्रीय सदस्यहरू सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। 

यस्तै बैठकले  संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया