नेप्सेमा साल्ट्र टेडिङ्गको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- कारोबार सुरु भएको दुई घण्टासम्म आइपुग्दाँ नेप्सेमा साल्ट्र टेडिङ्ग कर्पोरेशन लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य १० प्रतिशत बढेसंगै शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो ।  

आज कम्पनीको शेयर कारोबार ९ हजार २९३ रुपैंयाबाट सुरु भएको थियो जुन रकम ९ सय २९ रुपैंयाले बढेर १० हजार २२२ मा पुगेको छ ।

आज कम्पनीमा खरिद कर्तामा चाप देखिएको थियो ।   
 

५ बर्ष अगाडि

प्रतिक्रिया