१० हजार माथि पुग्यो साल्ट ट्रेडिङको शेयर मुल्य

५ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय बढ्दो क्रममा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशनको शेयर मुल्य आज १० हजार माथि पुगेको छ । आज उक्त कम्पनीको शेयर मुल्य ९०७ अंकले बढेर ऐतिहासिक उचाईमा पुगेको हो । 
यो समाचार तयार पार्दासम्म उक्त कम्पनीको शेयर मुलय १० हजार २०० पुगेको छ । हिजो उक्त कम्पनीको शेयर मुल्य ९ हजार २९३ रुपैयाँ थियो । आज सोही मुल्यमा कारोबार खुल्ला भएको थियो । आज उक्त कम्पनीको शेय मुल्य १० हजार २२२ सम्म पुगेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया