प्रि ओपन सेसनमा ६ अंकले घट्यो नेप्से

५ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन (बुधबार)  प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक घटेको छ।

मंगलबार ५९.७० अंक घटेर २४५५.३३ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ६.०२ अंक घटेर २४४९.२३ विन्दुमा पुगेको छ । 

यस दिन सो सेसनमा २९ कम्पनीको २६ लाख ४८ हजार १९० रुपैयाँ बराबरको २ हजार ७६३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीहरुको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया