काठमाडौं- मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसनको १० लाख ८७ हजार ८७६ दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
प्रतिक्रिया