नेप्सेमा भारी गिरावट आउँदा चन्द्रागिरी हिल्सको शेयरमा भने सकरात्मक सर्किट

५ बर्ष अगाडि

आज नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको शेयर मूल्य ९.८९ प्रतिशतले बढेर ५०० रुपैयाँ पुगेको छ । आज कम्पनीको ९५ हजार ९४० रुपैयाँ बराबरको १९५ कित्ता शेयर खरिद बिक्री भएको छ । 

उता, कम्पनीको शेयर खरिद गर्न चाहनेको चाप भने उच्च रहेको छ । अहिले सम्ममा कम्पनीको शेयर खरिद गर्न ५४ सय ५७ लगानीकर्ताहरुले ९ लाख ३५ हजार कित्ताका लागी माग गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया