साल्ट ट्रेडिङको शेयर मूल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

आज नेप्सेमा साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । 

कारोबारको सुरुवातबाटै उकालो लागेको कम्पनीको शेयर मूल्य अहिले ९.९९ प्रतिशतले बढेर ९ हजार २९३ रुपैयाँमा कारोबार भइ रहेको छ । 

अहिले सम्ममा कम्पनीको ९ करोड ४५ लाख रुपैँया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया