आज कारोबारको पहिलो घण्टा नेप्से १०.८७ विन्दुले घटेको छ । १२ बजे सम्म आइपुग्दा नेप्से परिसूचक २५०४ को विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कम्पनीहरु मध्य ९६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४८ कम्पनीको शेयर मूल्य बढेको छ ।
त्यस्तै, अहिले सम्ममा १६ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ८६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया