सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा

५ बर्ष अगाडि

नेप्सेले सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकवा गरेको छ ।

यस अघि बैंकले वार्षिक विवरण समयमै उपलब्ध नगराएको भन्दै कारोबार बन्द गरेको थियो । 

तर कम्पनीले कारोबार रोक्का भएको केहि दिन मै लाभांश प्रस्ताव सहितको वार्षिक विबरणको सूचना उपलब्ध गराएको स्पष्टिकरण दिएसँगै  कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया