प्रि ओपन सेसन नेप्सेमा करिब साढे ८ अंक वृद्धि,२१ कम्पनीको शेयरमुल्य बढ्यो

५ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेको छ।

सोमबार ४१ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ८.४३ अंक बढेर २५२३.४६ विन्दुमा पुगेको हो। 

मंगलबार २७ कम्पनीको २२ लाख १८ हजार ५१० रुपैयाँ बराबरको ४ हजार ९३२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया