बाराको अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण कार्य वैशाख देखि सुरु हुने भएको भएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनको सम्पुर्ण तयारी पूरा भए संगै वैशाख देखि निर्माण कार्य सुरु हुने भएको हो ।
अनुमानित लागत र नेपाल तथा भारत सरकारबीच हुने आपसी छलफल र समझदारी पश्चात निर्माण सुरु हुने छ ।नेपाल आयल निगमको चितवनको लोथरमा रहेको करिब २४ बिगाह क्षेत्रफलमा १ लाख किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरिनेछ ।
प्रतिक्रिया