१३ जना जुवाडेलाई पक्राउ

७ बर्ष अगाडि

बुटवल  –  ईलाका प्रहरी कार्यालय बुटवलले ट्राफिक चोक र कालिकानगरबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवलको ट्राफिकचोक होटल झिमाबाट ८ जुवाडे र नगद ३ लाख ९४ हजार रुपैयाँ बरामद गरेको छ । यस्तै कालिकानगरस्थित कुसुम खड्काको घरबाट ५ जना जुवाडे र ८४ हजार नगद नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्लले बताए ।

जुवा खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका सबैलाई जुवा ऐन अन्र्तगत कारवाही प्रत्रृmया आगडि बढाउने प्रहरीले जनाएको छ

७ बर्ष अगाडि

प्रतिक्रिया