कांग्रेस सभापति बन्न सुजाताको उमेदवारी घोषणा

४ बर्ष अगाडि

नेपाली  कांग्रेसको १४औं महाधिवेशनमा  सभापतिका लागि  नेतृ सुजाता कोइरालाले  नेतृ सुजाता कोइरालाले

उनले केही दिनमै सचिवालयसहित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरेकी छन् । 

केहि वर्ष अघि क्यान्सर भएकी उनी स्वस्थ भएको भन्दै अब कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने योजनासहित सभापतिमा उमेदवारी घोषणा गरेकी हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया