बजार घटेको दिन चन्द्रागिरीको शेयरमा सकरात्मक सर्किट, जम्मा १५० कित्ता कारोबार

५ बर्ष अगाडि

आज बजारमा अत्यधीक गिरावट आएको दिन चन्द्रागिरी हिल्सको शेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ । 

आज यस कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशतले बढेर ४१४ रुपैयाँ पुगेको हो । त्यस्तै, आज यस कम्पनीको जम्मा १५० कित्त शेयर खरिद बिक्री भएको छ । 

आज कम्पनीको ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । उता, कम्पनीको शेयर खरिदकर्ताको चाप भने उच्च रहेको छ । अहिले सम्ममा कम्पनीको शेयर खरदिका लागि ६ हजार ५७९ लगानीकर्ताहरुले ९ लाख ९७ हजार कित्ता शेयरको माग राखेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया