५२ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब नजिक

५ बर्ष अगाडि

आज कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भारी गिरावट आएको छ ।

कारोबार सुरु भएको केहि समयमै ओरालो यात्रा तय गरेको नेप्से १ बजे सम्ममा ५२.९६ अंकले घटेर २५०१.७१७ को विन्दुमा पुगेको हो । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, अहिले सम्ममा ८९ लाख कित्ता शेयर खरिदबिक्री हुदाँँ  ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया