प्रि ओपनिङमा ३.६६ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर कारोबारमा नेप्से परिसुचक ३।६६ अंकले बढेर २५५७.७९ विन्दुमा पुगेको छ । 

त्यसैगरी, सेन्ससेटिभ परिसूचक ०.५४ अंकले घटेर ४६१.२७ अंकमा पुगेको छ । आज प्रिओपन सेसन कारोबरमा ३५ कम्पनीको २ करोड ८९ लाख १३ हजार ३ सय १९ रुपैयाँको कारोबार भएको छ ।
 
गएका बिहीबार कारोबारको अन्त्यमा नेप्से ४४.९४ अंकले घटेर २५५४.१३ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक .५३ अंकले घटेर ४६१.१ विन्दुमा मा पुगेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया