झापा जाँदै प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जान लागेका हुन् । 

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम रहेको छ ।

सरकार बनेयता ठूलो मात्रामा झापामा बजेट परिचालन गरिएको छ । प्रधानमन्त्रीले विकास बजेट एकोहोर्‍याएको भन्दै आलोचना पनि भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया