प्रहरीका २ अधिकृत कंगो शान्ति मिसनमा खटिँदै

७ बर्ष अगाडि

काठमाडौं–राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वग्रस्त अध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

राष्ट्रसंघले २ जना नेपाल प्रहरीका अधिकृतलाई कंगोका लागि छनोट गरेको हो । डीएसपी सुरेश प्रधान र इन्सेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए । सन् २००१ पछि अर्थात १७ वर्षपछि  फेरि नेपाल प्रहरी पर्यवेक्षकको रुपमा कंगोमा खटिन लागेको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया