प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले राजिनामा नदिने बताएका छन् ।
सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीले राजिनामा दिन पर्ने भन्दै चौतर्फि आलोचना भइरहेका बेला रिमालले सनिवार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने बताएका हुन् ।
https://www.facebook.com/bishnu.rimal/posts/3935284579867086
प्रतिक्रिया