काठमाडौंमा दिउँसोमा टिप्पर चलाउन पाइने

७ बर्ष अगाडि

काठमाडौं–काठमाडौं उपत्यका भित्र अब दिउँसोको समयमा पनि ट्रिपर चलाउन पाइने भएको छ । 
जिल्ला प्रशासन कार्यालय काठमाडौंले  कार्तिक १३ गतेबाट लागु हुने गरी कार्तिक मसान्तसम्म बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म ट्रिपर संचालन गर्न अनुमति दिने निर्णय गरेको हो । 
यसअघि रातको समयमा मात्रै ट्रिपर चलाउने निर्णय थियो । 

७ बर्ष अगाडि

प्रतिक्रिया