नेप्सेमा ४४ अंकको गिरावट, १५९ कम्पनीको शेयर मुल्य घट्दा ६ अर्बको कारोबार

५ बर्ष अगाडि

आज कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले घटेको छ । 

आज परिसूचकमा ४४.०४ अंकको गिरावट आउदाँ नेप्से २५ सय ५४.१४ को विन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका कम्पनहिरु मध्य १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य बढेको छ । 

आज नेप्सेमा १ करोड ५८ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको मात्रै ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका सबै उपसमूह घटेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया