महिला लघुवित्तको आईपिओ नतिजा  आर्थिक अनलाइनबाट हेर्न नपाइने, आयो नयाँ नियम

५ बर्ष अगाडि

सिडीएससी एण्ड क्लियारिङले आर्थिक अनलाइनबाट आईपिओ नतिजा हेर्न नपाइने ब्यवस्था गरेको छ ।

क्लियारिङले अब देखी आईपोओको नतिजा हेर्न आईपिओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र हेर्न मिल्ने गरी ब्यवस्था गरेको हो । 

लगानीकर्ताको गोपनियताको हक कायम गर्न सिडीएसले  आधिकारिक निकायलाई मात्र नतिजा दिने भएको हो ।

उक्त नियम शुक्रबार बाँडफाँड हुन लागको महिला लघुवित्तको आईपिओबाट नै लागु हुने सिडीएससीले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया