दोस्रो घण्टा नेप्सेमा २७ अंकको गिरावट, १४८ कम्पनीको शेयर मूल्य घट्यो

५ बर्ष अगाडि

आज कारोबारको दोस्रो घण्टा नेपसे परिसूचक २७ अंकले घटेको छ । 

कारोबारको दोस्रो घण्टा सम्म आइपुग्दा नेप्से २७.९८ ले घटेर २५ सय ७१.१० को विन्दुमा आइपुगेको हो । 

त्यस्तै, अहिले सम्म कारोबारमा आएका कम्पनीहरु मध्य १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको शेयर मूल्य बढेको छ ।

उता, १ बजे सम्ममा ७१ लाख ८२ हजार कित्त शेयर खरिद बिक्री हुदाँ २ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया