चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ % भन्दा बढीले बढ्यो, खरिदकर्ताको चाप उच्च

५ बर्ष अगाडि

काठमाडौं- बिहीवार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबारको एक घण्टाको अवधिसम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको हो । 

सवा एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४ ले बढेर अन्तिम मूल्य रू. ३७७ पुगेको हो । 

कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता शेयर खरीद माग रहेको छ विक्री कर्ता भने देखिएका छैनन् ।  

५ बर्ष अगाडि

प्रतिक्रिया