कारोबारको अन्तिम दिन आज नेप्से प्रि ओपन सेसनमा नेप्से परिसूचक २३.६३ को विन्दुले बढेको छ ।
यो सेसनमा परिसूचक २६ सय २२.७१ को विन्दुमा पुगेको छ ।
उक्त सेसनमा कारोबारमा आएका कम्पनीहरु मध्य ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य बढेको छ ।
यस सेसनमा निफ्राको ५५० रुपैयाँमा ४३ लाख कित्ता शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया