निफ्राको शेयर कारोबार खुल्यो

५ बर्ष अगाडि

नेप्सेमा पुन: नेपाल इन्फ्रस्टक्चर बैंकको शेयरकारोबार खुलेको छ ।

यस अघि केहि प्राविधिक समस्याका कारण यस कम्पनीको शेयर खरिद बिक्रीमा समस्या आएको थियो । 

उक्त समस्या सामाधानसँगै बेंकको शेयर कारोबार खुलेको हो।


 

५ बर्ष अगाडि

प्रतिक्रिया