नेप्सेमा पहिरो : परिसुचक ६० अंकले ओरालो लाग्दाँ ४ अर्ब बढीको कारोबार

५ बर्ष अगाडि

काठमाडौं- बुधबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा ६० अंकले ओरालो लागेको छ । 

एक बजेसम्म आउँदा परिसुचक २.३३ परिसुचक ओरालो लाग्दाँ २५२६.३० को बिन्दुमा पुगेको छ । सोही अवधीसम्म सेन्सेटिभ भने ४.४१ अंकले बढेर ४७२.३५ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमध्ये २ उपसमुह ओरालो लागेका छन् भने बाँकी १० उपसमुह भने बढेका हुन् ।

कारोबारमा आएका १९७ कम्पनीको ८२ लाख ८९ हजार ७६८ कित्ता शेयर ३३ हजार ९८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब २ करोड ४७ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया