निफ्राको शेयर कारोबार बन्द

५ बर्ष अगाडि

आज टिएमएसमा समस्या देखेपछि इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भएको छ । 

कारोबार सुरु भएसँगै खरिद अर्डर राख्न समस्या आएकोमा इन्फ्रास्टक्चर बैंक शतप्रतिशतले घटेको छ । 

यता निफ्राको कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया