निफ्राको शेयर मूल्य सुन्यमा झर्यो, नेप्सेमा ८८ अंकको गिरावट

५ बर्ष अगाडि

आज नेप्सेको सिस्टममा समस्या आउदाँ नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १०० प्रतिशतले घटेको देखिएको छ । 

अहिले बजार ८८.४४ अंक घटेको छ । 

उता निफ्राको शेयरमूल्य  ५९४ रुपैयाँले घटेको देखिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया