सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केपी शर्मा ओली पक्षले आफू पक्षीय स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने भनिएको छ ।
यसअघि, प्रधानमन्त्रीका प्रेस सूर्य थापाले सर्वोच्चको निर्णय बावजुद प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने जानकारी दिइसकेका छन् ।
प्रतिक्रिया