कुमारी बैंकले लिलामी मार्फत शेयर बिक्री गर्ने भएको छ ।
बैंकले १२ जना संस्थापकहरुको कुल २ लाख २८ हजार ४ सय कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
उक्त शेयर ३५ दिन भित्र हाल कायम संस्थापकहरुले मात्र आवेदन दिन सक्ने छन् । बैंकले ३५ दिन भित्र हाल कायम संस्थापक लगानीकर्ताबाट आवेदन नपरेमा ति शेयर अन्य लगानीकर्तालाई बिक्रि गर्नेछ ।
प्रतिक्रिया