अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले शेयर निष्काशनकालागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धकको रुपमानियुक्त गरेको हो ।
कम्पनीको उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा रहेको छ ।
माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड) यस परियोजनाको स्थापनाकाल देखिनै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदानगर्दै आएको छ ।
प्रतिक्रिया