आज प्रि ओपन सेसनमा नेप्से १९.६७ अंकले बढेर २६ सय २७.३४ को विन्दुमा पुगेको छ ।
उक्त सेसनमा ३२ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ करोड ४५ लाख रुपैयाँँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, ३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया