पूर्वसांसद रानाभाटको निधन

४ बर्ष अगाडि

काठमाडौं-  नेपाल कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाट ६६ वर्षको उमेरमा निधन भएको छ । 

उपचारका क्रममा सोमबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

रानाभाटको पार्थिक शरीरलाई मंगलबार बिहान ८ः३० देखि ९ः३० सम्म अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने र त्यसपछि देवघाटमा अन्तेष्टी गरिने जनाइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया