निफ्राको शेयर खरिद गर्न लगानीकर्ताको चाप, ३० करोड को कारोबार

५ बर्ष अगाडि

आज नेप्सेमा नेपाल इन्फ्रास्टकचर बैंक निफ्राको खरिद माग उच्च रहेको छ ।  

कारोबार सुरु भएर २ बजे सम्म आइपुग्दा यस कम्पनीको शेयर खरिद गर्न ५ हजार ६२६ लगानीकर्ताहरुल १२ लाख १८ हजार कित्ता शेयरको माग राखेका छन् ।

त्यस्तै, अहिले सम्ममा यस कम्पनीको ३० करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर ६६० रुपैयाँमा कारोबार भइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया