आज कारोबारको तेस्रो घण्टा नेप्सेमा २५ अंकको गिरावट आएको छ ।
अहिले सम्ममा नेपसे २५.१२ अंकले घटेर २६ सय १५.२२ को विन्दु मा पुगेको हो । अहिले सम्ममा कारोबारमा आएका कम्पनीहरु मध्य १३६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ३२ कम्पनीको शेयर मूल्य बढेको छ ।
त्यस्तै, अहिले सम्ममा नेप्सेमा ५ अर्ब ७९ करोड रुपैयाँँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया