गौचन हत्याकाण्डमा लोप्साङसहित तीन जना पक्राउ

७ बर्ष अगाडि

काठमाडौं– तत्कालिन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचम हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेका छ । 

महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा संलग्न लोप्साङ लामा, अमर लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको पक्राउबारे अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दैछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया