आज चन्द्रागिरी हिल्सको शेयर खरिद गर्न चाहानेको आइरो लागेको छ ।
कारोबारको तेस्रो घण्टा पुग्न लाग्दा कम्पनीको शेयर खरिद गर्न ८ हजार भन्दा धेरै लगानीकर्ताहरुले माग राखेका छन् ।
अहिले सम्ममा ८ हजार ७१६ लगानीकर्ताहरुले १५ लाख २६ हजार २९९ कित्त शेयर खरिदका लागि माग राखेका हुन् ।
उता, माग अत्याधीक भए पनि कम्पनीको जम्मा ४० कित्ता कारोबार भएको छ । अहिले सम्ममा कम्पनीको ११ हजार ५०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज यस कम्पनीको शेयर मूल्य ९.६७ प्रतिशतले बढेर २९५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया