एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- एभरेष्ट बैंकको बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।

नेप्सेका अनुसार एभरेष्ट बैंक लिमिटेडको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया