काठमाडौं- साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबार सुरु भएको केही समयमै आखुँखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेसंगै शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो ।
आज कम्पनीको शेयर कारोबार १५७ रुपैंयाबाट सुरु भएको थियो । जुन रकम १५ अंकले बढेर १६५ रुपैंयामा पुगेको छ ।
यो भन्दा अघि कम्पनीको शेयर कारोबार १५० रुपैंया बन्द भएको थियो ।
प्रतिक्रिया