पहिलो घण्टा दाहोरो अंकले घट्यो नेप्से, २ अर्ब माथिको कारोबार

५ बर्ष अगाडि

आज कारोबारको पहिलो घण्टामै नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । १२ बजे सम्म आइपुग्दा नेप्से १३.७९ अंकले घटेर २६ सय २६.५६ को विन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १२२ कम्पनीको शेयर मुल्य घटेको छ भने ४६ कम्पनीको शेयर मूल्य बढेको छ । 

अहिले सम्ममा नेप्सेमा ५१ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया