निर्धन उत्थानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारणसभा प्रायोजनका लागि फागुन ११ गतेदेखि बुक क्लोज गर्ने भएकाले फागुन १० गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

यस अघि कम्पनीको सञ्चालक समितिले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया