बार्सिलोना र काडिज भिड्दै

४ बर्ष अगाडि

 

स्पेनिस ला लिगा फुटबल  अन्तरगर्त आज हुने खेलमा बार्सिलोना र काडिज भिड्दै छन् । बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे शुरु हुनेछ ।

बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।काडिज २४ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।

बार्सिलोनालाई हराएर काडिज पनि अंक तालिका सुधार गर्न चाहन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया