चन्द्रागिरी हिल्सको १२० कित्ता शेयर कारोबार, कारोबार रकम कति ?

५ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन (आइबार) नेप्सेमा चन्द्रागिरी हिल्सको १२० कित्ता शेयर कारोबार भएको छ । 

आज कम्पनीको ३१ हजार ७४० रुपैयाँको कारोबार भएको छ ।

आइतबार कम्पनीको शेयर खरिद माग भने उच्च रहेको थियो । 

त्यस्तै, आज यस कम्पनीको शेयर मूल्य ९.८० प्रतिशतले बढेर २६९ रुपैयाँ पुगेको छ । आज कम्पनीको शेयर कारोबार २४९ रुपैंयाबाट सुरु भएको थियो जुन रकम २४ अंकले बढेर हालसम्म कै उच्च २६९ रुपैंयामा पुगेको छ । कम्पनीको शेयर कारोबार यस अघि २४५ रुपैंया बन्द भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया