आइतवार अपि पावर कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न पाउनेछन् ।
प्रतिक्रिया